Routine Job Vacancy

Routine Job Vacancy

Share

19/04/2026

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा संलग्न बिचौलिया Dipak Bhatt र गृहमन्त्री Sudan Gurung बीच व्यावसायिक साझेदारी रहेको दाबी बाहिर आएको छ।

उक्त दाबी अनुसार “स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड” मा दुवै पक्षको नाम जोडिएको देखिएको उल्लेख गरिएको छ।

कम्पनीको कागजातमा भट्टसँग सम्बन्धित पक्ष र गुरुङको नाम सेयरधनी सूचीमा रहेको दाबी गरिएको छ, जसले यस विषयलाई थप संवेदनशील बनाएको छ।

19/04/2026

दक्षिण एसिया मै महँगो ईन्धन नेपालमा! धन्यवाद बालेन सरकार🙏

नेपाल - पेट्रोल २१९ र डिजेल २३७ रुपैयाँ प्रती लिटर
भारत - पेट्रोल १६८ र डिजेल १४८ रुपैयाँ प्रती लिटर
पाकिस्तान - पेट्रोल १९६ र डिजेल २०६ रुपैयाँ प्रती लिटर
बाङ्लादेश - पेट्रोल १४५ र डिजेल १२८ रुपैयाँ प्रती लिटर
श्रीलंका - पेट्रोल २१३ र डिजेल २०७ रुपैयाँ प्रती लिटर
भुटान - पेट्रोल १६९ र डिजेल १४८ रुपैयाँ प्रती लिटर
माल्दिभ्स - पेट्रोल १५३ र डिजेल १६८ रुपैयाँ प्रती लिटर
अफगानिस्तान- पेट्रोल १४० र डिजेल १४२ रुपैयाँ प्रती लिटर

source: online media

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Asia Office/New Baneshwor, Nepal ; Head Office/Abu Dahabi, Dubai
Kathmandu