Intersect Info Developers
23/08/2025
✨ Intersect Info Developers परिवार तर्फबाट सम्पूर्ण बुवाहरूलाई बुवाको मुख हेर्ने दिन तथा कुशे औंसीको हार्दिक शुभकामना ✨
बुवा –
जसको त्याग र संघर्षले सन्तानको जीवन उज्यालो हुन्छ,
जसको अनुशासन र मार्गदर्शनले भविष्य सुरक्षित हुन्छ,
जसको आशीर्वादले जीवनमा शक्ति र सहारा मिल्छ।
यस दिन हामी आफ्ना बुवालाई मात्र नभई, आफ्ना पूर्खाहरूलाई पनि श्रद्धापूर्वक सम्झन्छौं।
कुशे औंसी को अवसरमा, बुवाप्रति कृतज्ञता व्यक्त गर्दै
उहाँहरूको आशीर्वादले हामी सबैको जीवनमा शान्ति, सुख र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
🙏 तपाईंहरूको माया, अनुशासन र प्रेरणाका लागि धन्यवाद।
02/09/2023
Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
Kathmandu
44600
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |