Routine Of Rolpa Banda
03/06/2023
रोल्पा सुनिलस्मृति गाउँपालिका रिजा कि रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा न:३ जुतुङ्ग्खोला रोल्पा गए राती गएर बच्चा जन्माइ आमा द्वारा आफ्नै सन्तान को हत्या गरि गाडिएको अवस्था मा फेला परेको छ।। यो हत्या छिटो भन्दा छिटो छानबिन होस् ।
29/05/2023
धन्य हौ सुरक्षाकर्मी तिमी
भाला रोप्दा पनि ।।
आँखा फोडदा पनि ।।
अझै उसैलाई सुरक्षा दिईरहेछौ।।
हुदैन रहेछ तिम्रो कुनै परिवार
तिमी मर्दा रुने ।।
तिम्रो लास सङ राजनितिक साँठगाँठ हुने ।।
धन्य रहेछौ सुरक्षाकर्मी तिमी
बन्दुकको नालले उडाउदा पनि।।
मुख छोपेर घाँटी रेटि मार्दा पनि।।
अझ उसैको ज्यान बचाईरहेछौ।।
हुदैन रहेछ तिमिमा करुणा ।।
हुदैन रहेछ तिमिमा माया ।।
त्यसैले त होला ...
जस्ले आफुलाई मार्यो उसैलाई पहरा दिईरहेछौ।।
धन्य रहेछन तिम्रा हातहरु ।।
जस्ले भाला रोप्यो।।
जस्ले घाँटी रेटो ।।
उसैलाई स्यालुट गरिरहेका छन।।
Rolpa news
Click here to claim your Sponsored Listing.