Everest

Everest

Share

06/06/2026

कोटेश्वरबाट सातदोबाटो जाँदै गर्दा ट्राफिक प्रहरीले गाडी साइड लागाउनुहोस् भन्नुभयो। कुनै गल्ती भएको जस्तो लागेको थिएन। तर सीसी क्यामेराले ओभर स्पीड ट्र्याक गरेको रहेछ।
आज हाम्रो रमेश भाइ चिट कटाइमा पर्नुभयो।
धन्यवाद ट्राफिक प्रहरी।🙏🙏

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Putlisadak
Kathmandu
9815058949