DJJS Nepal
19/06/2026
जसलाई जे गराउनु छ सतगुरु स्वयं गराउनुहुन्छ,
न हामी श्रेष्ठ छौं, न हामी विशेष छौं,
हामी त केवल सतगुरुका दास हौं ।
18/06/2026
जीवनका प्रत्येक अनुभव, भेट, चुनौती र उपलब्धि ईश्वरको दिव्य योजनाको एक अभिन्न अंश हो।