Loksewa Commando
11/04/2026
१. मानव विकास सूचकांक २०२५ मा नेपाल कति स्थानमा रहेको छ ?
👉 ग) १४५ औँ
२. लोक सेवा आयोग अध्यक्षका अतिरिक्त अन्य कति जना सदस्य रहने व्यवस्था रहेको छ ?
👉 D) ४ जना
(संविधान अनुसार अध्यक्ष सहित अधिकतम ५ सदस्य, अर्थात् अध्यक्ष बाहेक ४ जना)
३. संयुक्त राष्ट्र संघमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
👉 😎 रुसिया
४. हाल उपग्रहहरूको जम्मा संख्या कति रहेको छ ?
👉 D) ४१६
५. सन २०२६ मा हुने २५ औँ शीतकालीन ओलम्पिक खेलकुद कहाँ सञ्चालन हुँदैछ ?
👉 😎 इटाली
(मिलान–कोर्तिना, इटाली)
६. हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो ?
👉 D) वि.सं. २०८२ असार ६ Commando Tuition Pokhara
Click here to claim your Sponsored Listing.