Bimal Bista
05/09/2025
नेपालमा फेसबुक बन्द हुँदा सबैभन्दा बढी असर हामि जस्तो young generation र online business गर्ने लाइ हुन्छ।
युवापुस्ताले देशमै बसेर काम गर्ने बाटो बन्द गदै जाने हो कि हाम्रो लागि यो देश बनेको नै हैन हमिले देश छोड्नु पर्ने हो र ?
यदि अवसर खोसिँदै जाने हो भने, हामीलाई आफ्नै देशलाई माया गरेर बस्न गाह्रो पर्छ।
देशले युवालाई भरोसा र स्वतन्त्रता दिनुपर्छ
विदेश होइन, यही मातृभूमिमा भविष्य बनाउन
Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Baneshor
Kathmandu
56750
Kathmandu
56750