Felling high

Felling high

Share

24/03/2025

एक हप्तामा आफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचम्मा गाडिदिने मेयर बालेनको चेतावनी - 😯

उनी लेख्छन् - "काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!"

24/03/2025

MA JAAD RAKSHI CHUROT KHAINI PARAG KEI NA KHANI LAI KOSALY MAYA GARU

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Art

Telephone

Website

Address

Kathmandu