Bedana Rai

Bedana Rai

Share

17/04/2026

मलाई धेरै कुरा हुनुछ
सबैभन्दा धेरै
मलाई
मेरै आमा जस्तो हुनुछ...!
Happy Mother's Day Mami...!

11/02/2026

अब त बिसाउना है थिबिया!

हामी अन्तिम दिनतिर छौँ!
नाटक: ए थिबेउ!
🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि

10/02/2026

🐷

Photos from Bedana Rai's post 25/01/2026

नाटक "ए थिबेउ !" हिजोबाट बत्तिसपुतलीमा मन्चन भैरहेकोछ । किराँत मिथमा आधारित कथालाइ नाटकमा उतार्ने कोसिस गरेकाछौं । आशाछ नाट्यप्रेमी तपाइहरु समय मिलाएर हेर्न आइपुग्नु हुनेछ । हामिलाइ तपाइहरुको हौसला माया सहितको साथ चाहिएकोछ । हामी शिल्पी थिएटरमा तपाइहरुलाइ पर्खिरहेकाछौ है 😊🙏💕

निर्देशन : Bedana Kheresungma Rai
लेखक :
सह निर्देशन : Umesh Sunam
स्थान : Shilpee Theatre Nepal
मिती : माघ ९ देखि फागुन ४ गते सम्म
समय : हरेक दिन साँझ ५:१५ र शनिवार दिउँसो १:०० बजे
बिदा : मंगलबार

Website