Bazario
07/01/2026
Shout out to my newest followers! Excited to have you onboard! Bharat Nagari, Anish Thapa, Raw Basnet, Gagan Sing, Sky Blu, Suman Tamang Vlogs
05/01/2026
आज जिन्दगीमा पहिलोपल्ट मनमा पशुपतिनाथलाई सम्झँदै पार्टीमा जोडिएको छु, रास्वपामा जोडिएको छु। कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु। जानाजान गल्ती गर्ने छैन। सकेको प्रयास गर्नेछु। अबका २५ वर्षमा नातिनातिनाहरूलाई एक सुन्दर, सम्पन्न नेपाल बनाउने उद्देश्यका साथ अगाडि बढ्नेछु। अब ठुलो सोचका साथ आगामी पुस्ताहरु र मेरो देश भनेर सोच्नुपर्नेछ। देशको कायापलट गर्नुपर्नेछ। सजिलो छैन र समय छैन, आउनुहोस् मिलेर गरौँ। 🙏🙏🕉️🕉️🙏🙏🔔🔔
Click here to claim your Sponsored Listing.