One Year B.Ed., Ranipokhari

One Year B.Ed., Ranipokhari

Share

19/05/2026

सम्पत्ति छानबिन आयोग २०८३ ले निर्धारण गरेको सम्पत्ति विवरण फारम सहप्राध्यापक, प्राध्यापक, सहप्रशासक, प्रशासक (हाल कार्यरत तथा २०६२/०६३ पश्चात् सेवा निवृत्त समेत) ले निम्न लिङ्कबाट डाउनलोड गरी आयोगको सूचना गोरखापत्रमा प्रकाशित भएका मितिले ३० (तीस) दिनभित्र सम्पत्ति छानबिन आयोगमा आफै वा आफ्नो प्रतिनिधि मार्फत, हुलाक मार्फत वा आयोगको इमेल ([email protected]) ठेगानामा दाखिला गर्नुपर्ने छ ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Sanskrit Se. School Building RaniPokhari
Kathmandu