Paru Pahari

Paru Pahari

Share

12/06/2021

अन्तर्राष्ट्रिय बालश्रम बिरूद्दको दिवश,बाल बालीकालाई पढन पढाऊ श्रम मा होइन 🙏
होनी,, हाम्रा बच्चा घरलु कामदारको रूपमा मात्र पिडीत होईन अन्य धेरै तरीकाले पिडीत छन, घरमा राम्रो सॅस्कार दिएर छोराछोरी हुर्काउन पनि ठुलो चुनौति छ। जमाना digital भैसक्यो छोराछोरीको पढाई नै त्यहि online छ, बच्चा पढिराको छ भनेर ढुक्क हुन नी गार्हो छ किनकि छिनछिन मा उनीहरूको मनस्थिती भङ्ग गर्ने अनेकौ बिज्ञापनरूपी चिज जो छन🙄
सामाजिक सॅजाल (social site ) लाई शुद्द पारीवारीक सॅजाल बनाऊने कि यसरी नै तल्लो स्तरका खुराक ले बालबालिका मात्र होईन सबैको दिमाख चाटिरहने???कसले छानबिन गर्ने सेन्सर कसले गर्ने हरे😫
आदरणीय साथीभाई यो समय कोरोनाको मात्र होईन अरू पनि धेरै तरिकाले जोखीमपुर्णॅ छ त्यसैले चनाखो रहु अनि आत्मैदेखी बलियो रही हाम्रा बालबालीकाको रक्षा गरौ🙏🙏

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu