Nepublic 101
27/06/2026
ओली र दाहालबीच पुनः सहकार्यको तयारी
केपी शर्मा ओली र पुष्पकमल दाहाल सहकार्यका लागि पुनः नजिकिएका छन्। दुवै दलले विगतका मतभेद बिर्सेर संसद्, सडक र स्थानीय तहसम्मै संयुक्त मोर्चा बनाउने तयारी तीव्र पारेका छन्।
26/06/2026
दर्ता नगरी सञ्चालनमा रहेका १५ कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ
#नेपालप्रहरी
17/06/2026
यदि सहकार्य अघि बढेमा लामो समयदेखि निष्क्रिय रहेका यी दुई ऐतिहासिक उद्योग फेरि सञ्चालनमा आउने सम्भावना बढेको छ।
दशकौँदेखि बन्द अवस्थामा रहेका वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसले चासो देखाएको छ। नेपाल भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलले नेपाल सरकारका अधिकारीहरूसँग छलफल गर्दै दुवै उद्योगलाई पुनर्जीवन दिन आवश्यक सहयोग गर्न तयार रहेको संकेत दिएको हो।
छलफलमा उद्योगहरूको वर्तमान अवस्था, पुनः सञ्चालनका सम्भावना र लगानी मोडेलबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ। रुसी पक्षले प्राविधिक अध्ययन, आधुनिक प्रविधि हस्तान्तरण र सम्भावित लगानी सहकार्य गर्न सकिने धारणा राखेको स्रोतहरूको भनाइ छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
44600