Live Karnali.com

Live Karnali.com

Share

03/06/2026

हालै चलिरहेको मेयर कप फुटबल प्रतियोगिता को अबस्था
कर्णाली प्रदेश खुल्ला दिसा पिसाब मुक्त क्षेत्र भनेर पुरानो सरकारले घोषणा गरेको थियो तर प्रदेश मात्र नभएर देशकै सार्वजनिक सम्पत्ति मानिने कर्णाली प्रदेश राजधानी विरेन्द्र नगर स्थित रंग शाला भित्र दिशा पिसाब को लागि कुनै स्थान तोकिएको छैन ।भिडियो - Ranu Pulami

03/06/2026

पन्चपुरी र बिरेन्द्रनगर बिच खेल बरा वर हुँदा पेनाल्टिमा बिरेन्द्रनगरको जित भएको छ । मेयर कप कर्णाली प्रद्रेश सुर्खेत

01/06/2026

मिलन खड्काकाे सानाे भनाई ताजाकोट गाउँपालिका हुम्ला

Photos from Live Karnali.com's post 01/06/2026

हुम्ला जिल्ला ताँजाकाेट गा पा मा विद्यालय नयाँ बन्दै गरेको भवनका केहि तस्बिरहरु
फोटो - कमल बुढा

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu