Entrance Gateway
27/03/2026
Academic Qualifications of Ministers of newly formed Government of Nepal.
27/03/2026
नेपालका ४३ औँ प्रधानमन्त्री पदको पदभार ग्रहण गर्नु भएकोमा मा. बालेन्द्र शाह (बालेन) ज्युलाई हार्दिक बधाई!
देशलाई नयाँ उचाइमा लैजान, विकास, सुशासन र समृद्धिको यात्रा अझ दृढ बनाउन सफल कार्यकालको हार्दिक शुभकामना!
#नेपाल #प्रधानमन्त्री ***ndrashah ***n ***nshah ***ndra
के तपाईँ आफ्नो Business वा Career लाई AI को मद्दतले अर्को उचाइमा पुर्याउन चाहनुहुन्छ?
प्रविधिको यो युगमा AI सिक्नु अब रहर होइन, बाध्यता भइसक्यो।
हाम्रो ५ दिने "AI Mastery Program" मा हामी तपाईँलाई जिरो देखि एडभान्स लेभलसम्म सिकाउनेछौं।
कोर्समा के के सिक्नुहुनेछ?
🎬 AI Video: AI को मदतबाट भिडियो बनाउन।
📸 AI Image: क्यामेरा बिना नै एचडी फोटोहरू तयार पार्न।
🎵 AI Music: आफ्नै गीत र म्यूजिक कम्पोज गर्न।
🎨 Canva Design: मिनेटमै प्रो-डिजाइन बनाउन।
✂️ CapCut Edit: एआई भिडियोलाई प्रोफेसनल ढङ्गले एडिट गर्न।
किन यो ट्रेनिङ लिने?
✅ मोबाइल वा ल्यापटप जेबाट पनि सिक्न सकिने।
✅ प्राविधिक ज्ञान नभएकाहरूका लागि एकदमै सजिलो।
✅ आफ्नै सानो एजेन्सी वा युट्युब च्यानल सुरु गर्न मद्दत पुग्ने।
🔥 अफर शुल्क: मात्र रु. ९९९/- (सीमित समयका लागि!)
📲 WhatsApp: 9701031808
📩 वा हामीलाई सिधै म्यासेज (DM) गर्नुहोस्।
आफ्नो सिट सुरक्षित गर्न अहिले नै हामीलाई म्यासेज गर्नुहोस्
14/04/2025
!! HAPPY NEW YEAR !! ✨
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kathmandu