Quest Group
03/09/2024
Best of luck little hero Jiyan Shrestha.👏
Choose your Face of kids Bhaktapur
“Facebook Star”
Contestant No :-02(Jiyan Shrestha )
Highest liked & Shared on picture of the Candidate will get the Sub Title ”Facebook Star” at Grand Finale of Face of kids Bhaktapur .
Rules:
1. Like page of Bright event management
2. Like Picture of your favourite Contestant.
3. Autolikes will be disqualified.
03/08/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
BRITISH GURKHAs ARMY तथा SINGAPORE POLICE FORCE को भर्ति तयारी तालिम कक्षाहरु यस QUEST GURKHA ACADEMY मा विशेष छुट सहित नया भर्ना धमाधम खुलिरहेको जानकारी गराउदछौ । इच्छुक अभिभावक तथा विद्यार्थी भाईहरुले आजै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोला।
हाम्रो विशेषताहरु :
* दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट पारिवारिक वातावरणमा तालिम तथा शैक्षिक कक्षाहरु भैरहेको।
* काठमाडौंको चाबहिलमा र भक्तपुरको ठिमी दुवैतिर आफ्नै तालिम हलमा तालिम तथा शैक्षिक कक्षाहरु सञ्चालन भैरहेको ।
* विहान र दिउसो दुवै समयमा नै छुट्टा-छुट्टै Training र Education class को व्यवस्था भएको।
* Pre-Medical Check-Up गरि पास भए मात्र तयारी कक्षामा समावेश गरिने।
* Diet तथा खानपिनको कक्षा सुरुमै र MEDITATION कक्षा भैरहने।
* आफ्नै Indoor Training Hall को सुविधा भएको।
* उचित शुल्कमा सुविधा सम्पन्न होस्टेलको व्यवस्था भएको।
* समय-समयमा सेवामै रहेको तथा अवकाश प्राप्त BRITISH ARMY तथा SINGAPORE POLICE FORCE साथै विभिन्न MOTIVATIONAL SPEAKERS हरुबाट विशेष तालिम तथा कक्षाहरु सञ्चालन गरिने।
* प्रत्येक हप्ता PHYSICAL र EDUCATION TEST गराईरहेको।
* कम्जोर विद्यार्थीहरुको लागि अनिवार्य Extra Physical Training र Education class को व्यवस्था भएको।
* गरिब तथा जेहनदार विद्यार्थीको लागि विशेष छुटको व्यवस्था गरिएको।
* नियमित रुपमा अन्तर्वार्ता कक्षाको व्यवस्था भएको।
* ग्रुपमा आउने भाईहरुलाई विशेष छुटको व्यवस्था रहेको।
* समय-समयमा Extra Curiculam Activities जस्तै Swimming, Hiking, Footsal, Picnic, games, etc. हरुमा समावेश गराईने।
र अन्य थप जानकारीको लागी सम्पर्क गर्न :
QUEST GURKHA ACADEMY
चाबहिल - काठमाडौं
तथा
ठिमी- भक्तपुर
☎️ 9841436020 / 9803136098
14/01/2023
ADMISSION OPEN for Intake: 2023/2024
"𝐖𝐞 𝐁𝐞𝐥𝐢𝐞𝐯𝐞, 𝐖𝐞 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞"
✅British Army
✅Singapore Police Force
Make your dreams come true, Build your career in Army/Police field and be a part of Gurkha.
𝐐𝐔𝐄𝐒𝐓 𝐆𝐔𝐑𝐊𝐇𝐀 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘 𝐏𝐕𝐓. 𝐋𝐓𝐃.
🏢𝐇𝐞𝐚𝐝 𝐎𝐟𝐟𝐢𝐜𝐞: 𝐌𝐚𝐢𝐣𝐮𝐛𝐚𝐡𝐚𝐥, 𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
🏢𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫 𝐎𝐟𝐟𝐢𝐜𝐞: 𝐒𝐡𝐚𝐧𝐤𝐡𝐚𝐝𝐡𝐚𝐫 𝐂𝐡𝐨𝐰𝐤, ( 𝐓𝐡𝐢𝐦𝐢 𝐂𝐡𝐨𝐰𝐤 )
𝐌𝐚𝐝𝐡𝐲𝐚𝐩𝐮𝐫 𝐓𝐡𝐢𝐦𝐢, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
Please contact us for more details:-
📞 𝟗𝟖𝟎𝟑𝟏𝟑𝟔𝟎𝟗𝟖 | 𝟗𝟖𝟏𝟖𝟕𝟖𝟗𝟒𝟐𝟐
Visit us/call us and get all the information.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |