Lil TeeCa
14/04/2026
नयाँ वर्ष केवल नयाँ अङ्कको सुरुवात मात्र होइन, यो आफूलाई नयाँ स्वरूपमा उभ्याउने अवसर पनि हो। अबको अध्यायमाः कम तर खास मान्छेहरू हुनेछन्। धेरै भिडभाड भन्दा मानसिक शान्ति हुनेछ। अरूको अपेक्षा पुरा गर्नुभन्दा आफ्ना सपनालाई प्राथमिकता दिइनेछ।
TI KA
22/03/2026
एक थान
जिन्दगी
भित्र ,
सरलता
सादगी
इमान्दारीता
फगत:
म संग यति छ
बाँकी ,
जिईरहेको
एक वर्तमान छ,
अरु के छ ?भनेर
प्रश्न नगर्नु ,
जे छ यति नै छ
र त काफि छ ।✍️✨
😘
🌒🌌🌠🌚
TI KA 🤗
22/03/2026
❤️💍🦋:दुख बिसाउन हो,तिमि चाहिएको जिन्दगी बिसाउन त आर्यघाट छदैछ नि..अरे😥🕊️
TI KA
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu