InJaagir
17/09/2024
मुलुकको पहिचान बोकेको जिवित देवी कुमारी, भैरव तथा गणेशको रथयात्रा गरी धुमधामका साथ विविध साँस्कृतिक कार्यक्रमहरु सहित मनाईने ईन्द्र जात्रा पर्वको सुअवसरमा सम्पूर्ण नेपालीहरुको सुख , शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!
19/08/2024
आज रक्षाबन्धन, जनै पुर्णिमा । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
आज दिदीबहिनीले दाजुभाईलाई राखी बाँध्ने चलन पनि छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पुर्णिमाको शुभकामना ।
#
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |