Baish Sunar

Baish Sunar

Share

Mechi rapati HD 20/04/2026

rapati

Mechi rapati HD Mechi Rapati | Rhythm Home ProductionLYRICS: Baish Sunar (REEDAM SANGIT)MUSIC/ARRANGE: Kundan RaiVOCAL: Bikram Rai/Binita RaiRECORD/MIX/MASTER: Kundan RaiSTU...

20/04/2026

My dear wife Bishnu ❤️
Happy 28th Anniversary to us!
On this special day of Baisakh 7, I want to thank you for your endless love, care, and support throughout these beautiful 28 years. You have been my strength, my happiness, and my greatest blessing.
Life with you has been a wonderful journey filled with love, trust, and unforgettable memories. I am truly grateful to have you by my side.
May our love continue to grow stronger with each passing day. Wishing us many more years of happiness and togetherness.
Happy Anniversary once again, my love 💐

19/04/2026

प्रधानमन्त्री बालेन शाहको सम्पत्तिको बारेमा प्रश्न उठाउने मानिसहरूलाई अमेरिका बस्दै आएका चर्चित टिकटकर फिटमिन (मीन गुरुङ) ले सामाजिक सञ्जाल मार्फत मुखभरीको जवाफ फर्काएका छन्।

उनले भनेका छन्: "बालेन शाहको एक फेसबुक पोस्टको आम्दानीले तेरो खानदानलाई एक वर्ष पाल्न पुग्छ, सोच कति होला झोले !"

उनी बेलाबेलामा बालेन शाहको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टेटस लेख्ने र भिडियो बनाउने गरिरहेका हुन्छन्।

18/04/2026
17/04/2026
17/04/2026

पुजनीय मेरी स्वर्गीय आमा प्रति आभार पत्र
आज २०८३ सालको यस पवित्र औँसी तिथिमा, तपाईंलाई सम्झँदै मेरो मन अत्यन्त भावुक बनेको छ।
मलाई यस धर्तीमा जन्म दिनु भएकोमा, अपार माया, स्नेह र असल संस्कारले हुर्काउनु भएकोमा म हृदयदेखि कृतज्ञ छु।
आमा, तपाईं आज हामीसँग शारीरिक रूपमा नभए पनि, तपाईंले दिनुभएको माया, शिक्षा र आशीर्वाद सधैं मेरो साथमा रहनेछ। तपाईंको सम्झना नै मेरो जीवनको मार्गदर्शन र प्रेरणा बनेको छ।
म जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि, तपाईंले देखाउनुभएको सही बाटोमा हिँड्ने प्रयास गरिरहनेछु।
हजुरको आत्माले सधैं शान्ति पाओस् भन्ने कामना गर्दछु।
हजुरप्रति सधैं ऋणी रहनेछु, आमा।
हजुरको सन्तानबाट
हार्दिक श्रद्धाञ्जली तथा आभार। 🙏

Want your public figure to be the top-listed Public Figure in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kaski