Bastakoti Cold Retread
18/09/2024
असोज ३ नेपाल र नेपालीहरुको लागि कालो दिन
संविधान दिवसको दिन सबै नेपालीहरु घर घरमा कालो झण्डा फहराउ र राती कम्तीमा ५ मिनेटको शोक मनाउ..... किन भने हाम्रो देशको राजा र राजपरिवार मारेर बनाएको संविधान हो, हाम्रो देशको इतिहास, राष्ट्रियता र धर्म मासियार बनाएको संविधान हो, हिन्दू राष्ट्र बाट धर्म निरपेक्षता बनाएको संविधान हो।
हामी सबै नेपालीहरु राष्ट्रिय कालो दिवस मनाउ।
जय राष्ट्रबाद ✊🇳🇵🚩🙏
05/08/2024
देशमा अशान्ति बढेपछि अहिले बंगलादेशको सरकार प्रमुख सेखहसिना भागिन्।
श्रीलंकाको सरकार प्रमुख देश छाडेर भागे ।
अफ्गानिस्तानको सरकार प्रमुख त्यसैगरी भागे ।
तर पुर्व राजा श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेव भागेनन्।
बरु उनले परिस्थितीसॅंग सम्झौता गरे, देश डुब्न दिएनन्, राष्ट्रप्रेम देखाए ।
हेलिकप्टर लिएर भागेनन् ।
कुनै देशको गुलामी भएर बाच्नु भन्दा बरु यहीँ जनताकै माझ बस्न रुचाए ।
आज उनि प्रतिको श्रद्धा बढेको छ ।
गर्व महसुस हुन्छ म राजसंस्था चहान्छु ❤️🙏❤️
23/07/2024
😊सफलताका साथ MBBS पास गरेर नामको अगाडी डाक्टर लेख्न सफल भयकोमा प्यारो Saugat बावुलाई हार्दिक बधाई सहित उज्वल भबिस्यको कामना गर्दछु❤️❤️❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kaski