Md Aalamgir Rijwan
27/05/2026
Eid-ul-Adha Mubarak to all my brothers and sisters. ❤️ Allah bless us and accept our sacrifices. 🙏✨
25/05/2026
आयो है आयो: CAN announced Nepal's squad for the Asian Games Men's T20I Qualifiers starting from May 31.🇳🇵❤️
25/05/2026
😯: सुदन गुरुङ छानबिनबाट सफाइ पाएपछि फेरि गृहमन्त्री बन्ने सम्भावना बढेको छ।
24/05/2026
आगामी बजेटमार्फत सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउँदै श्रेणीगत रूपमा पुनर्संरचना गर्ने निश्चित भएको छ। नयाँ प्रस्तावअनुसार कार्यालय सहयोगीको तलब ३२ हजार ६ सय, मुख्यसचिवको १ लाख २० हजार र अन्य तहका निजामती तथा सुरक्षा निकायका कर्मचारीहरूको तलब पनि सोही अनुपात र समान श्रेणीका आधारमा वृद्धि गरिँदैछ!
24/05/2026
शिक्षित मान्छेको सोच नै फरक ! स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री B***n Shah लाई दिए खुलेआम समर्थन 😮 आफ्नो सुझावसमेत समेटेर काम गरेको भन्दै धन्यवाद, विरोधीलाई भने “वास्तविकता बुझेर मात्र आलोचना गर्न” आग्रह ।
***nShah
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Kalaiya
6020