Samata Pathshala Kailali
23/01/2026
हार्दिक निमन्त्रणा
आदरणीय अभिभावकज्यू तथा शुभेच्छुकहरूमा
सादर नमस्कार 🙏
आज पवित्र श्री सरस्वती पूजाको शुभ अवसरमा
Samata Pathshala द्वारा आयोजित
प्रसाद ग्रहण तथा अक्षरारम्भ कार्यक्रममा
हजुरको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
विद्या, बुद्धि र संस्कारको आराधनासँगै
नानीबाबुहरूको शैक्षिक यात्राको शुभ सुरुवातमा
सहभागी भई कार्यक्रमलाई सफल बनाइदिनुहुन अनुरोध छ।
🙏 धन्यवाद 🙏
Samata Pathshala, Lamki – Kailali
12/01/2026
𝐄𝐯𝐞𝐫𝐲 𝐛𝐢𝐠 𝐝𝐫𝐞𝐚𝐦 𝐛𝐞𝐠𝐢𝐧𝐬 𝐰𝐢𝐭𝐡 𝐚 𝐬𝐦𝐚𝐥𝐥 𝐥𝐞𝐭𝐭𝐞𝐫. ✨
ज्ञानको पहिलो अक्षर लेख्ने पावन अवसर —
अक्षरारम्भ तथा सरस्वती पूजा
📅 मिति: माघ ९, २०८२ | January 23, 2026
📍 स्थान: समता पाठशाला, लाम्की–कैलाली
Playgroup देखि UKG सम्मका नानीबाबुहरूका लागि
Visit & Admission Inquiry Open 📚
यस शुभ अवसरमा आफ्ना नानीबाबुलाई
ज्ञान, संस्कार र उज्यालो भविष्यको यात्रामा प्रवेश गराउनुहोस्।
“जहाँ सिकाइ केवल पढाइ होइन, जीवन निर्माण हो।”
11/01/2026
🇳🇵 पृथ्वी जयन्तीको शुभकामना
राष्ट्र एकताको प्रतीक
श्री ५ पृथ्वीनारायण शाहप्रति
हार्दिक सम्मान।
जय नेपाल!
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Kailali