NepseFlash

NepseFlash

Share

01/04/2026

Sahas Urja 100 % Right Share निष्कासनको अनुमति पायो | पूर्ण विश्लेषण र सल्लाह |

24/03/2026

रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ।

24/03/2026

सालमनीदेवी हाईड्रोपावरले साधारण सेयर निस्काशन गर्ने भएको छ। कम्पनीले जारिपुजिको २० % अर्थात १७ लाख कित्ता Ipo निष्कासन गर्नेछ | कम्पनीले आयोजना प्रभावितलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो|
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ

24/03/2026

आज देखि नयाँ 2 कम्पनीको IPO खुल्यो | IPO Alert for Snow Rivers Ltd & Sopan Pharmaceutcials Ltd |

23/03/2026

लगानीको लागि उत्कृष्ठ TOP 5 हाइड्रोपावर कम्पनि | जसबाट लगानी दोब्बर बनाउन सकिने छ |

19/03/2026

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि वैशाख १६ गते सम्म हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्
कम्पनीले १००: १० प्रतिशत बराबर, प्रति सेयर १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

Want your public figure to be the top-listed Public Figure in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dhangadhi Kailali
Kailali
10900