Subhash Sah

Subhash Sah

Share

Photos from अंजनी देबी मण्डल - सचिबालय's post 29/12/2025
Photos from Dr. CK Raut - सचिवालय's post 08/12/2025
31/05/2025

जय विद्यार्थी🙏
मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रालयको संयुक्त रुपमा तपाईं आफ्नो जिल्लाका क्याम्पसमा गर्नुपर्ने योजनाहरु जेठ-22 गते भित्र कागजात सहित पेश गर्नुहुन् अनुरोध गर्दछौं🙏
नोट:- Campus मा Garden, बृक्षारोपन, शौचालय आदि योजना छलफल गरि पठाउन हुन् अनुरोध छ।
अरु कार्यक्रम हामी छिट्टै सार्वजनिक गर्ने छौँ।
जय जनमत जय विद्यार्थी 🙏✊✊

29/05/2025

शुभकामना सन्देश (गणतन्त्र दिवस १५ जेठ २०८२)

प्रिय सबैलवासीहरू,

आज गणतन्त्र दिवसको पावन अवसरमा, म, जनमत पार्टी तथा सबैल नगरपालिकाको नगरप्रमुख राम बहादुर साह को रूपमा सम्पूर्ण नागरिकहरूलाई माया, एकताको साथ हार्दिक शुभकामना तथा मंगलमय बधाई व्यक्त गर्दछु।

गणतन्त्र दिवस हाम्रो राष्ट्रिय गौरव, जनताको स्वाधीनता र लोकतान्त्रिक मूल्यहरूको प्रतीक हो। यसले हामीलाई संविधानप्रतिको सम्मान, राष्ट्रिय एकताको संरक्षण र सबै नागरिकहरूको हितमा काम गर्ने प्रेरणा दिन्छ। हामीले आफ्नो गणतन्त्र व्यवस्थालाई मजबुत बनाउँदै, सबैल नगरपालिकालाई समृद्ध, न्यायपूर्ण र विकासको मार्गमा अग्रसर बनाउने प्रतिबद्धता दोहोर्याउनु पर्छ।

यस पवित्र दिनमा, हामी सबैले देशप्रतिको कर्तव्य, सामाजिक सद्भाव र सहकार्यको भावना बढाऔं। हरेक नागरिकको सहभागिताले मात्र हाम्रो स्थानीय तथा राष्ट्रिय विकास सम्भव छ।

आओं, गणतन्त्रको मूल्यलाई जोगाएर अगाडि बढौं!
जय नेपाल! जय गणतन्त्र! जय स्वराज!

— राम बहादुर साह
नगरप्रमुख, सबैल नगरपालिका
जनमत पार्टी

25/02/2025

All friend accept my flowers

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address

Sabaila Municipality/09, Bhathiyan
Kathmandu