Kirat Dewas Rai Samaj

Kirat Dewas Rai Samaj

Share

17/09/2025

हिजो सम्म उहाको पहिचान खुल्न सकेको थिएन ।
आज पहिचान भयो, लक्ष्मण देवास राई नुवाकोटबाट ३६ बर्ष को हुनुहुन्छ।
उहाँको दिमागमा अहिले पनी गोली छ। निकाल्न सक्ने अवस्था एकदमै कम छ । किड्नी र मुटू दुबैमा समस्या आएको छ ।।।
अरु २ जना पनि यही अवस्थामा हुनुहून्छ ।
जेनजीको सानो त्याग र तपस्याले यो देशमा आएको परिवर्तन होइन ।
कसैले पुन देशलाई पछाड़ी लैज़ाने प्रयास नगरोस ।।।
७२ जना मार्ने पुर्ब प्रधानमन्त्री, गृहमन्त्री र सीडियोलाई आर्मी ब्यारेक बाट निकालेर जेल चलान गरियोस ।।।
सके आज नभए पर्सी सम्म पक्राऊ पुर्जी जारी हुनेछ ।।।
Photo: Dr. Nicholas Bhusal

Want your organization to be the top-listed Non Profit Organization in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Raigaun
Hetauda
DEWASNIWAS