Jagat TV

Jagat TV

Share

जगत टिभीमा तपाईंलाई हार्दिक स्वागत् छ। हामीले Video पहिले YouTube च्यानलमा Upload गर्छौ। त्यसैले Jagat TV लाई Subscribe गर्नुहोला।🙏
Click: https://youtube.com/@JagatTVHD जगत टिभीमा नेपाली समाजका सुख–दुःख, संघर्ष, अनौठो र रोचक अन्तरवार्ता, रिपोर्ट हेर्न सक्नुहुन्छ।
साथै, जगत टिभीको प्लेलिष्ट(PLAYLISTS)मा नेपाली/हिन्दी सुपरहिट फिल्मी, पप, लोकदोहोरी र आधुनिक गितको भिडियो हेर्न सक्नुहुन्छ। च्यानललाई

16/04/2026

आहा कत्ति सुन्दर फूल Flower🏵🌺 फूल एक: रंग अनेक। यो फूलको नाम थाहा भए कमेन्ट गर्नुस् ल। Flower 🌼 🌸

14/04/2026

नयाँ बर्ष २०८३ को सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना! Jagat News Jagat TV Jagat Music Jagat Tech TV Jagat TV HINDI

19/03/2026

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय

11/03/2026

केपी ओली माथि दमदार हमला, रमेश प्रसाईको अचम्मको खुलासा, दुर्गा प्रसाईं- गगन माथि कडा ब्यङ्ग्य KP Sharma Oli l Gagan Thapa l Rabi l Ramesh Prasai Latest Speech

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Hetauda