AR MART

AR MART

Share

21/01/2026

Congratulations Rs 10000 Cash Vouchar lucky draw winner

15/12/2025

आदरणीय ग्राहकवर्ग,

ए.आर. मार्ट प्रा. लि., हेटौंडा विगत केही दिनदेखि बन्द रहनु परेकोमा सम्पूर्ण ग्राहक परिवारसँग हार्दिक क्षमायाचना गर्दछु।

यसबाट तपाईंहरूलाई पर्न गएको असुविधाप्रति हामी अत्यन्तै दुःखी छौँ र तपाईंहरूको धैर्य तथा समझदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

हामी पहिलेजस्तै गुणस्तरीय सेवा दिने वाचा सहित हामीबीचको विश्वास तथा सम्बन्ध आगामी दिनहरूमा अझ मजबुत रहनेछ भन्नेमा विश्वस्त छौँ।

साथै, भोलिको मिति पौष १, २०८२ देखि विहान 6:50 देखि बेलुकि 10 वजेसम्म ए.आर. मार्ट पुनः सञ्चालनमा आई हजुरहरूलाई सेवा प्रदान गर्ने जानकारी सम्पूर्ण ग्राहकवर्गलाई गराउन चाहन्छौँ।

तपाईंहरूको निरन्तर साथ, माया र विश्वासप्रति हार्दिक धन्यवाद। 🙏

— ए.आर. मार्ट प्रा. लि., हेटौडा

Want your business to be the top-listed Shop in Hetauda?
Click here to claim your Sponsored Listing.

Website

Address

Pashupati Mandir Road, Pratibha Chowk
Hetauda

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00