Bhandari Decor

Bhandari Decor

Share

घर सजावट र Bedding स्टोर।
Velvet bedsheet, blanket, fiber sirak, foam, silicon pillow, carpet र curtain — retail र wholesale दुवै उपलब्ध।
उच्च गुणस्तर, उचित मूल्य र विश्वासिलो सेवा।

14/04/2026

नव वर्ष २०८३ सालको सुखद उपलक्ष्यमा देश तथा विदेशमा रहनु हुने आदरणीय आमाबुवा, दाजूभाई, दिदिबहिनीहरु तथा हाम्रा समस्त ग्राहकवर्गहरुमा सुख, शान्ति, प्रगति र सुस्वस्थ जिवनकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैं।🎉🙏🎁🌺☘️🎊

यो नयाँ वर्ष तपाईंको जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हाेस। सबै सपना र लक्ष्य पूरा होस, जीवनमा नयाँ उचाइ हासिल होस्। परिवार र प्रियजनहरूसँगको सम्बन्ध मजवुत होस र जीवनमा सकारात्मक परिवर्तन होस्।

हजुरहरुको सुस्वास्थ्य, समृद्धि, र सफलताको लागि शुभकामना,
यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ अवसर र चुनौतीलाई समाधान गर्न सक्ने क्षमता प्राप्ति हाेस, धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
🎉🙏🎁




भण्डारी डेकाेर परिवार

11/03/2026

घर सजाउन मन छ ?
अब चिन्ता छैन 😊

घरलाई स्टाइलिस र प्राकृतिक बनाउने सोचमा हुनुहुन्छ?

अब प्लास्टिक होइन, बेतबाट बनेका सुन्दर र टिकाउ सामानहरू प्रयोग गरौं।

भण्डारी डेकोरमा पाइन्छ:
🧺 बेतको कोक्रो
👞 सुज र्याक
👕 कपडा ह्याङ्गर
🏡 घर सजावटका अन्य आकर्षक सामानहरू

✔ बलियो र टिकाउ
✔ घरलाई दिन्छ प्राकृतिक र क्लासिक लुक
✔ उचित मूल्यमा उपलब्ध

एक पटक प्रयोग गर्नुभयो भने फरक महसुस गर्नुहुनेछ।

📍 भण्डारी डेकोर
कान्तिराजपथ,हटिया साझा बस पार्क सङै
९८५५०७२३३३

02/03/2026

"फागुपुर्णिमा २०८२ काे मंगलमय शुभकामना"✨🪅🔫

होली वा फागु पूर्णिमा रङहरूको रमाइलो नेपाली पर्व हो जसले वसन्त ऋतुको आगमनप्रेम र सद्भावको सन्देश दिन्छ। फागुन शुक्ल अष्टमीमा 'चीर' ठड्याएर सुरु हुने यो चाड पूर्णिमाको रात 'होलिका दहन' गरेपछि समापन हुन्छ। पहाड क्षेत्रमा फागुन पूर्णिमा र तराई क्षेत्रमा भोलिपल्ट मनाइने यस पर्वमा आपसमा रङ तथा अविर दलेर गीत गाउँदैनाच्दै र मीठो-मसिनो खाएर खुसी साटासाट गरिन्छ।।
🔫🥳🪅🍾🎊✨🪅🔫🌊

भण्डारी डेकाेर परिवार
हेटौंडा-२, कान्तिराजपथ

Want your business to be the top-listed Home Improvement Business in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kantirajpath
Hetauda
44107

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00