Nirmal Cleanness Pvt.Ltd
In addition to that, we also collect scrap and help keeping our community neat and clean.
04/05/2025
thank You Routine of Nepal banda !
We are grateful that you have given a place to our practice of the circular economy on your wide-reaching platform. Our shoulders now carry even more responsibility. Once again, thank you.
दाङको घोराहीमा १० युवाहरुको समुह मिलेर कवाड कारखाना सन्चालन गर्नुभएको छ । उहाँहरूले घरघर बाट कागज, प्लास्टिक, बोतल, फलाम लगायतका सामानहरु संकलन गरि आफ्नो कारखानामा ल्याई छुटाएर फेरी प्रयोगमा आउने सामानहरुलाई बेच्दै आउनुको साथै ९ जनालाई समेत कारखानामा रोजगारी दिनुभएको छ । कवाड संकलन गरेर फोहोरमा मोहोर देखेको वहाँहरुको यात्रा एकदमै प्रेरणादायी छ । ❤️🙏
Pic & story. Padam Khanal
02/03/2025
छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव -२०८१, घोराहि दाङमा सरसफाइ पार्टनरको रुपमा प्रमाणपत्र बुझ्दै कम्पनीका प्रबन्ध निर्देशक Dhak Raj Subedi ।
सहकार्यको लागी महोत्सव आयोजक दाङजिल्ला उद्योग वाणिज्य संघ प्रति कृतज्ञ छौँ ।
यस कम्पनीले महोत्सवमा उत्सर्जित मुलतः प्लास्टिकजन्य फोहोर र अन्य ठोस फोहोर सङ्कलन गरेको थियो । आउँदा दिनहरुमा पनि यस्तै प्रकृतिका 'इभेन्ट'हरुमा बिभिन्न संघसस्थाहरु सङ्ग सहकार्य गर्नेछौँ ।
Nirmal Cleanness Pvt.Ltd घोराही दाङमा सामान्य लेखपढ गर्न जान्ने एकजोडी दम्पती( बच्चा भए बच्चा समेत) लाई बसोबासको प्रबन्ध सहित रोजगारी अवसर छ है । बस्ने आवास, पानी बिजुली, इन्टरनेटको सुबिधा छ । तर खानाको व्यवस्था आफैंले गर्नुपर्नेछ ।
तपाईंको सम्पर्कमा कोहि हुनुहुन्छ भने खवर गर्नुहोला ।
सम्पर्क : 9841173429
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ghorahi
22400
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |