Deepesh Yadav

Deepesh Yadav

Share

29/09/2023

आजको सहमतिको निश्कर्ष :
उल्लिखित मागका विषयहरु मुलतः कार्यरत राहत शिक्षक, प्रारम्भिक बालविकास सहयोगी, विद्यालय कर्मचारी तथा उच्च माध्यमिक तर्फका शिक्षकको स्थायित्व, सेवा सुविधा वृद्धि, बाल विकासलाई विद्यालय शिक्षामा समावेश गर्ने तथा विद्यालय कर्मचारीको दरवन्दी सहितका विषय उठान भएकोले ती मागका विषयमा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक" को संघीय संसदको स्थापित विधि, मान्यता, प्रचलन र अभ्यास वमोजिम शैद्धान्तिक छलफलको प्रक्रियामा प्रवेश गर्दा उक्त मागका विषयलाई संघीय संसदको शैद्धान्तिक छलफलमा प्रवेश गराउन आवश्यक पहल गर्ने ।

Want your school to be the top-listed School/college in Gaur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Gaur