SAMT first batch

SAMT first batch

Share

Photos from SAMT first batch's post 24/03/2026

१५औँ स्थापना दिवस तथा वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली को
यो गौरवमय यात्रा समर्पण, अनुशासन र उत्कृष्टताको प्रतीक बनेको छ।
यस संस्थाले देशका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक तयार पार्दै आएकोमा हामी सबैलाई गर्व छ।
आगामी दिनहरूमा अझ उचाइ, सफलता र कीर्तिमानहरू कायम गरिरहोस् भन्ने कामना। 🇳🇵
- SAMT first batch
⚫️⚪️

Want your school to be the top-listed School/college in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Dhangadhi