Tek Raj Awasthi

Tek Raj Awasthi

Share

23/01/2026

माघ शुक्ल पन्चमी अर्थात श्रीपन्चमी (वसन्त पन्चमी)को शुभ उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामनाका साथ यो वसन्त गीत यहाहरुकै लागि समर्पण गरेको छु :
https://youtu.be/-TvyoMd2vI4?si=tuL_T7RqJKV9wekW

Photos from Tek Raj Awasthi's post 12/01/2026

🙏🌺🌻🌷कानको अपरेसन सफलतापुर्वक सुसम्पन्न गरि पुर्ण स्वस्थता प्रदान गर्नमा बिशेष भुमिका खेल्नु हुने गेटा अस्पताल कैलालीका कान विशेषज्ञ एबम डक्टर श्री दीपा जोशीज्यु लगायत सहभागी सम्पुर्ण टिमप्रती मेरो सपरिवारको तर्फबाट हार्दिक आभार एबम धन्यवाद ब्यक्त गर्दछौ।🌷🌹🌻🙏🙏🙏

Photos from Tek Raj Awasthi's post 12/01/2026

🙏🙏🙏🌺सांस्कृतिक समाज नेपालका अध्यक्ष महोदय श्री राम प्रसाद अवस्थी लगायत सम्पुर्ण सांस्कृतिक परिवारलाई ह्र्दयदेखी नै नमन एबम हार्दिक कृतज्ञता प्रकट गर्दछु।🌺🙏🙏🙏

Want your establishment to be the top-listed Arts & Entertainment in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Godawari Municipality-1, Attariya, Kailali
Dhangadhi