cHeT
26/08/2025
नेपाली भेषभुषामा आधारीत पोशाक सहीतको फोटो प्रतीयोगीता । हाम्रो संस्कार र संस्कृतीको जगेर्ना गर्नु सचेत युवाको दायीत्व पनि हो । यो प्रतीयोगीताको मर्म यही रहनेछ । आफ्नो अमुल्य भोट उत्कृस्ट पोशाकका आधारमा गर्दिनुहोला
प्रतीयोगी नं ४३
करिस्मा पुरी
गौमुखी -७ नारीकोट
कलीका बुहारीको नालीबेली पाल्पाली शान्ति दिदि बाट, यस्तो सन्देशमुलक गीत ।
Follow me
यस्तो दृश्यले बढी नै छोयो ! साधनस्रोत सम्पन्न मुलुक र सर्वाधिक सम्पन्न राज्य भएर पनि प्राकृतिक विपत्तिको त्रासदी र त्यसलाई सामना गर्न परेको कठिनाइले गंभीर बनायो । नेपाल विभिन्न विपत्तिहरूको उच्च जोखिममा छ,विपद् प्रतिकार्य र व्यवस्थापनको लागि सामर्थ्य बढाऔँ
Click here to claim your Sponsored Listing.