Bikram Pandey
13/04/2026
नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र सफलताका नयाँ ढोका खोलोस्।
सबैमा सुख, शान्ति र समृद्धिको कामना।
✨ नयाँ वर्षको २०८३ हार्दिक शुभकामना ✨
27/03/2026
नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह र शाह नेतृत्वको नया मन्त्रीमण्डललाई हार्दिक बधाई । नया नेतृत्वको मन्त्रीमण्डलले विश्वकै सुन्दर देश हाम्रो नेपाल लाई समृद्ध बनाउने शुभकामना ।
02/03/2026
“फागु पूर्णिमाको हार्दिक शुभकामना!
रंगहरूको पर्वले सम्पूर्ण नेपालमा एकता, सद्भाव र समृद्धिको नयाँ आशा जगाओस्।”
Want your public figure to be the top-listed Public Figure in Chitwan?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bharatpur/10
Chitwan
Chitwan