Photographer Diya

Photographer Diya

Share

21/05/2026

के हो एस्तो हेर्नुस् त्🤮🤮

04/05/2026

दिन भरी हाँसेको मुहारमा
रात भरी आँशु बगेको कसले देख्छ र🙃❤️😳

03/05/2026

पानीले सबै कुरा खोस्यो तर एउटा आमाको काखवाट बच्चा खोस्न सकेन।आमाको माया❤️❤️👩‍👧👩‍👧

02/05/2026

Chatpate hoina, spicy challenge हो 🔥

29/04/2026

Important Notice: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
प्रभावित क्षेत्रहरू:
सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी
लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी
गण्डकी/बागमती: नवलपूर, चितवन
मधेश: बारा, पर्सा, धनुषा
कोशी: झापा, मोरङ
आवश्यक सावधानी अपनाउनु होला।

Photos from Photographer Diya's post 27/04/2026

जीवन पनि यही नदी जस्तै बगिरहेछ… शान्त तर गहिरो 🌊
Madhu Gyawali

26/04/2026

प्रधानमन्त्रीमा नियुक्त भएको १ महिना पूरा भयो। यो सरकारलाई १०० मा कति अंक दिनुहुन्छ ?

25/04/2026

कसैलाई थाहा नदिई उसको चरित्र कसरी चिन्ने ???

22/04/2026

Sudan Gurung writes, "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"

Photos from Photographer Diya's post 01/01/2026

अंग्रेजी नयाँ बर्ष 2026 तथा
शिरमा लगाएको टोपी सदैब उच्च रहोस् टोपी दिवसको सबैमा शुभकामना ।

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu