Srzsrooz
सही निर्यण लिनुपर्छ भन्ने कुरामा म त विश्वास गर्दिन, तर एउटा निर्णय लिईसकेपछि त्यसलाई सही बनाउन तिर चाहिं लाग्नुपर्छ है।
...🤘🏻
@रोज
Those who say money can't buy happiness are shopping at the wrong places.
...🤘🏻
@रोज
Before anything else, preparation is the key to success.
...🤘🏻
@रोज
हिज त माईतमा सारै रमायौ होला हई ?
आज घर फर्केर फेरि भान्सा समाल्नु पर्ने होला
एउटा प्रस्न तिमीलाई
के तिम्रा +2, Bachelor, Masters का Certificate
धमिरा त लागेका छैन्नन् ?
के तिम्रा सपना पनि बिहे पस्चात नून नलागेको सब्जि जस्तो त भएका छैन्नन् ?
#बुढा_को_घरमा_त_आराम_होला_तर_मन_भारी_होला_हई
Team Wild
@रोज
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
32907