Aama Natural IVF

Aama Natural IVF

Share

11/04/2026
11/03/2026

✨ 𝐈𝐧𝐟𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐢𝐬 𝐧𝐨𝐭 𝐣𝐮𝐬𝐭 𝐚 𝐩𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐢𝐜𝐚𝐥 𝐢𝐬𝐬𝐮𝐞, 𝐢𝐭 𝐜𝐚𝐧 𝐡𝐚𝐯𝐞 𝐛𝐨𝐭𝐡 𝐩𝐡𝐲𝐬𝐢𝐜𝐚𝐥 𝐚𝐧𝐝 𝐞𝐦𝐨𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐜𝐚𝐮𝐬𝐞𝐬.
Many believe infertility is only a psychological issue—but the truth is, it can have both physical and emotional causes. 💡
At Aama Fertility Clinic, Butwal, we’re here to guide you with compassion, clarity, and care. 💕
📍 Sundarchowk, Sukkhanagar, Butwal Sub-Metro Ward No. 8
📞 071-539948
✨ Book your FREE consultation today!

09/03/2026

Quiz Time – Women’s Health
महिलामा अण्डाको क्षमता (Egg Reserve) जाँच कुन टेस्टले पत्ता लगाउँछ?
👉 आफ्नो उत्तर कमेन्टमा लेख्नुहोस्।
सही जानकारीले प्रजनन स्वास्थ्यबारे सचेतना बढाउँछ।

08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना ✨🌸
सपना देख्ने, साहस गर्ने र समाजलाई उज्यालो बनाउने प्रत्येक महिलालाई सम्मान।
आजको दिन तपाईंहरूको शक्ति, माया र योगदानलाई सलाम। 💐

06/03/2026

𝐅𝐫𝐢𝐝𝐚𝐲 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐚𝐭 𝐀𝐚𝐦𝐚 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐂𝐥𝐢𝐧𝐢𝐜, 𝐁𝐮𝐭𝐰𝐚𝐥
Did you know? Excessive mental stress can disrupt hormones, cause irregular menstruation, and lower IVF success rates. 💔
✨ The key to better health and fertility lies in positive thinking, restful sleep, and mental peace.
📞 Book your FREE consultation today and take the first step toward hope and happiness.

04/03/2026

भोलि हाम्रो मतपत्रले भविष्य लेख्नेछ। जिम्मेवार नागरिक बनौं, उज्जवल नेपाल निर्माण गरौं। 🗳️🇳🇵

03/03/2026

रंगहरूको उत्सव, जीवनमा नयाँ उमंग 🎉🌸
आमा फर्टिलिटी क्लिनिक, बुटवल तर्फबाट फागु पूर्णिमा तथा होलीको हार्दिक शुभकामना!
रङ्गीन क्षणहरू, स्वस्थ जीवन र उज्ज्वल भविष्यको कामना गर्दै… 🌈✨
📍 Sundarchowk, Sukkhanagar, Butwal Sub-Metro Ward No. 8
📞 071-539948 | ✉️ [email protected]

28/02/2026

के बाँझोपन महिलाको मात्र समस्या हो भन्ने भ्रम अझै समाजमा छ।
तर सत्य के हो भने, बाँझोपनको कारण पुरुष, महिला वा दुवैमा हुन सक्छ।

सही समयमा सही जाँच र विशेषज्ञको परामर्शले तपाईंको अभिभावक बन्ने सपना पूरा हुन सक्छ।
आशालाई निरन्तरता दिनुहोस् - आजै नि:शुल्क परामर्श लिनुहोस्। 💗

📍 Aama Fertility Clinic, Butwal
📞 071-539948

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

आमा आइ . भि. एफ. परामर्शा केन्द्र
Butwal
32900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00