Inter Sports FC
Our page is created for you -our fans,and we hope that you will respect our posts and respond and engage with us appropriately.
24/11/2022
इन्टर स्पोर्ट्सको आयोजनामा फुटसल हुँदै
---------------------
इन्टर स्पोर्ट्स क्लबको आयोजनामा यहि मंसिर १५ र १६ गतेका दिन खुला फुटसल प्रतियोगिता हुँदै । टिमदर्ता पनि खुला । इच्छुक क्लबहरुले दिइएको नम्बरमा सम्पर्क गरि टिमदर्ता गर्न सक्ने ।
24/10/2022
https://palikapatra.com/?p=5622
इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन र तिहार सांझ सम्पन्न पालिकापत्र,बुटवल । इन्टर स्पोर्टस् क्लब बुटवलमा नयां नेतृत्व चयन भएको छ । क्लबको आइतबार सम्पन्न सातौं अधिवेशनले ...
11/10/2022
नौ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी प्रदेश नंः ५ को महिला वास्केटबल प्रशिक्षकको पदमा चयन भएका हाम्रा वाड नंः ४ लक्ष्मीनगर निवासी ईन्टर स्पोर्ट्स क्लबको सदस्य रहेका भाई निशान पुनलाई हार्दिक बधाई र सफल कार्यकालको लागी शुभकामना छ।👏👏👏👏👏