Happy Pie Bakery

Happy Pie Bakery

Share

16/04/2026

🎂 Veg | Non-Veg Cake Available
💖 Mother’s Day Order Now
Happy Pie Bakery — Sweet Surprise for Mom

Photos from Happy Pie Bakery's post 11/04/2026

यसपालिको (mothers day)आमाको मुख हेर्ने दिन मा आमालाई के special दिनुहुन्छ?

आमाको माया न त किनेर पाइन्छ, न त शब्दमा व्यक्त गर्न सकिन्छ ❤️
उहाँले दिनुभएको निस्वार्थ माया, त्याग र हेरचाहको सानो कदर गर्ने
यो सुन्दर अवसर हो — Mother’s Day 💝

यस पटक, आमालाई एउटा मिठो सरप्राइज दिएर
उहाँको मुहारमा खुशी र गर्वको मुस्कान ल्याऔं 🎁

🎁 सानो कम्बो – रु. ५९९
केक 🎂 + कपकेक 🧁 + गुलाब 🌹 + कर्ली क्यान्डल 🕯️

🎁 कम्बो – रु. ७९९
केक 🎂 + कुकी 🍪 + फायर क्यान्डल 🔥

🎁 स्पेशल कम्बो – रु. १९९९
Mini Heart Cake 🎂 | सुन्दर सारी 🥻 | चकलेट 🍫
ब्युटी आइटमहरू 🧴 | नेल पालिस र बिन्दी 💅
Rose 🌹 | मसलन 🥜 र Surprise 💝

अन्य धेरै मायाले भरिएका सरप्राइज गिफ्टहरू 💝

💌 आमाको लागि सानो उपहार, ठूलो खुशीको कारण बन्न सक्छ।
📩 आजै अर्डर गर्नुहोस् — सीमित अफर, छुटाउन नदिनुहोस्!

21/03/2026

Your happiness is our priority ❤️ Thank you for trusting our bakery 🎂” 🥞 ❤️please

21/03/2026

Distance doesn’t matter when love is real 💖
Baini’s surprise for her Dai 🎂
Make your loved ones smile with Happy pie 🥞 ❤️please

18/03/2026

🍰 अब आफ्नै हातले स्वादिलो केक बनाउन सिक्नुहोस् ❤️
Happy Pie Bakery मा Bakery Class सुरु भएको छ 🎂
Cake decorating, pastry making, cookies र धेरै कुरा सिक्ने सुनौलो मौका नछुटाउनुहोस्!!
👉 Special Offer चलिरहेको छ – 2 जना संगै आउँदा 1 जना FREE!
📩 आजै Register गर्नुहोस्🫶

Photos from Happy Pie Bakery's post 07/03/2026

कठिन चुनौती रोज्ने साहसले नै आज आशाको लहर ल्याएको हो।
अब देश बदल्ने समय आएको छ।
हार्दिक बधाई तथा आगामी दिन को लागि धेरै धेरै शुभकामना।
जय नेपाल 🇳🇵 ओलीलाई बिदाइ,
बालेनलाई स्वागत 🔔
अब परिवर्तन पक्का!”😘🫶

03/03/2026

रङ्गहरूले भरिएको यो सुन्दर पर्वले तपाईंको जीवनमा
खुशी, शान्ति र अनगिन्ती मिठा सम्झनाहरू ल्याओस् 🎨🌸
Happy Pie Bakery बाट धेरै माया र मिठाससहित
सबैलाई Happy Holi! 🍰🤎

Want your business to be the top-listed Bakery in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Tilottma-2 Shankarnagar Banbatika Line
Butwal

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Thursday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00