Love In Nepal
News Update
मिति २०८३/०३/३० गते मंगलबार बिहान ८:०० बजे ।
मुग्लिन नारायणगढ सडक खण्डमा पहिराेका कारण सडक अवरुद्ध भएको थियाे बिहानैदेखि मेशिन परिचालन गरि बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फि संचालनमा आएकाे जानकारी गराईन्छ ।
कृपया लेन अनुशासनमा रहि, overtaking नगरि, सिमित गतिमा सवारी चलाउनुहुन अनुराेध छ ।
- सडक डिभिजन भरतपुर
Nationwide Highway Update: 8:25 AM
काठमाडौं - धादिङ: One-Way but Jam
धादिङ - मुग्लिङ: One-Way but Jam
मुग्लिङ - नारायणगढ: Closed (Simaltal)
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
काठमाडौं - काभ्रे - सिन्धुली: One-Way (Roshi Khola)
काठमाडौं - कुलेखानी - हेटौंडा: One-Way
ललितपुर - टिकाभैरब - हेटौँडा : Closed
पोखरा - स्याङ्जा: Closed (Putalibazzar)
बेनी - जोमसोम: Cloesd (Ghumaune)
ईलाम - पाँचथर - ताप्लेजुङ: Closed
लमजुङ - मनाङ: Closed (Due to weather)
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One-Way
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open
नेपालगन्ज - कोहलपुर - सुर्खेत: Open
बुटवल - नेपालगंज - धनगढी: Open
Connect with us for more highway update. Highway Helpline: 1234, 103, 100
Click here to claim your Sponsored Listing.