New Star mobile Reparing Center

New Star mobile Reparing Center

Share

29/03/2026

🚨 Big Breaking Alert 🚨

सरकारले आन्दोलनको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कडा कदम चाल्ने निर्णय गरेको छ। अब पक्राउ परेपछि स्वतः मुद्दा दर्ता हुने मात्र होइन, सरकारी अभिलेखमा नाम स्थायी रूपमा रहनेछ।

यसको असर के पर्छ त?
👉 भोलि सरकारी जागिरका अवसरहरू बन्द हुन सक्छन्
👉 विदेश जाने सपना अधुरै रहन सक्छ
👉 नागरिकता, पासपोर्ट लगायतका कागजात बनाउँदा समस्या आउन सक्छ ❌

👉 त्यसैले,
कुनै नेताको झोला बोकेर “झोले” बनेर आफ्नो भविष्य दाउमा नलगाऔं।
👉 अरूको स्वार्थका लागि प्रयोग भएर आफ्नै जीवन बिगार्ने गल्ती नगरौं।

✅ सचेत नागरिक बनौं
✅ आफ्नो भविष्यको जिम्मा आफैं लिऔं

⚠️ जनहितमा जारी!
👮‍♂️👮‍♀️ आफ्नो भविष्य आफैं नबिगारौं!

13/03/2026
Photos from New Star mobile Reparing Center's post 11/06/2025

Honor🔥

Want your business to be the top-listed Computer & Electronics Service in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Butwal