AR Creation
04/05/2026
सबैले भन्थे , म बाबा जस्तै छु रे
सबैले भन्छन् म बाबाको कार्बनकपी रे
त्येसैले गर्व छ मलाई बाबाको छोरी हुनुमा
धन्य छ भगवान् ,
आजकै दिनमा मेरो बाबा हुनकै लागि
हजुरको जन्म गराइदिनु भएकोमा
जन्मदिनको असीमित शुभकामना
साथै सु स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना
बाबाहजुर
-हजुरकी छोरी (बाबु)
30/04/2026
तिमीलाई उसैले खोट देखाउँछ जसलाई विश्वास गरी आफ्नो कमजोरी सुनाएको हुन्छौ !
- शुभ रात्री
26/04/2026
सुनिदेउ सरकार!
के अपाङ्गता भएका व्यक्तिहरू सधैं दोश्रो दर्जामै सीमित रहिरहनुपर्ने हाे त?
के राज्यबाट पाउनुपर्ने आफ्ना अधिकारका। विषयमा सधैं लडी नै रहनुपर्ने हो त?
यदि त्यस्तो हाे भने अपाङ्गता भएका व्यक्ति र समूदायका लागि बनेर लागू भई कार्यान्वयनमा रहेका सम्पुर्ण ऐन,नियम,निर्देशिका र सम्पूर्ण कानुनहरू जुन पूर्ण रूपमा कार्यान्यन गरिन सकिएको छैन ति सबै पुर्ण रुपमा कार्यान्वयन गरियोस् सो गर्न सकिँदैन भनी ती सबैलाई खारेजीको प्रकृया अगाडि बढाइयोस्
दिनदिनै यस्तो झमेला सहन सकिँदैन अब त!
B***n
Youtube link: https://youtu.be/nN5RNqT7NsA?si=yFib48btYknRv3cK
TikTok · आकृति रानी ✍️🇳🇵 Check out आकृति रानी ✍️🇳🇵’s video.
Click here to claim your Sponsored Listing.