Fun Hun
28/03/2026
केपी ओलीलाई समात्नु गलत भएको भन्दै एमाले पार्टीले आज देखि आन्दोलन गर्ने भएको छ ।
एमाले नेता महेश बस्नेतले फेसबुक मार्फत यो जानकारी दिएका हुन् ।
08/03/2026
रिमा दिदीको जिब्रो मात्र होइन जिके पनि कमजोर रहेछ । विश्वको कान्छो प्रधानमन्त्री बालेन्द्र शाह हुँदै होइन । बालेनको अहिलेको उमेर ठ्याक्कै ३५ वर्ष १० महिना हो । यही उमेरलाई आधार मान्ने हो भने :
१. हाम्रै देशका जंगबहादुर राणा २८ वर्षमा र सुर्य बहादुर थापा ३५ वर्ष ९ महिनामा प्रधानमन्त्री भएका थिए ।
२. बेलायतका विलियम पिट २४ वर्षमा र अष्ट्रेलियाका सेबिस्टियन कर्ज ३१ वर्षमा प्रधानमन्त्री भएका थिए ।
३. पोल्यान्डका वाल्डमर पौलक ३२ वर्षमा र फिनल्यान्डका सान्ना मारिन ३४ वर्षमा प्रधानमन्त्री भएका थिए ।
हुनेवाला माननीयले यसो अलिअली ईतिहास र जिकेको अध्ययन गरेर बोले संसदको गरिमा बढ्थ्यो । स्कृप्ट पढेर त फिल्म मात्र चल्ने हो, देश चल्ने होइन।
06/03/2026
😳झापामा बालेनले जिते आफ्नो कान का'ट्छु🥱
😳बालेनले झापामा जिते भने म आफ्नो कान 👂🏻का’टेर शिक्षण अस्पतालमा गएर टाँ’का लगाउँछु, अनि यो का’टिएको कानको सुन पनि बालेनलाई नै दिन्छु,” — एक एमाले समर्थक एक महिला।🥰
Jhapa 5 latest Update
B***n Shah 🔔- 1476
KP Sharma Oli ☀️ - 384
Total Vote Count - 2303
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Website
Address
Biratnagar