ACE Modular Kitchen & Interiors

ACE Modular Kitchen & Interiors

Share

28/08/2025

परिवार र भगवानको साथ नछुटोस्
बाँकी दुनियाले साथ छोड्दैमा केही हुँदैन!❤️‍🩹

28/08/2025

जिन्दगीको गन्तव्य मृत्यु हो,
त्यसैले यात्रामा रमाइलो गरौ घमन्ड होइन।🙏🏼🌸

20/05/2025

किन्ने होईन् त आफ्नै सपनाको घर 🏠

🕺🏻एकपटक भिजिट गर्नुहोस् मन नपर्ने त कुरै छैन 🤪

🌎सूर्यविनायक नगरपालिका वार्ड नम्बर ८ दार्जिलिङ हाइट (साते)

👉लोकेशनको लागी आदर्श चोक बाट BSAL Swimming Pool नपुग्दै केही मिटर पश्चिम बाट जाँदा सहजै पुगिने आकर्षक घर बिक्रीमा ।

📔घरको संक्षिप्त वर्णन:👊
👉कुल जग्गा= 2 आना 2 पैसा
👉20 फिटे बाटो (Graveled)
👉 South West मोहडा भएको
👉 घरको भिञ सबै जग्गामा टाइल परिष्करण गरिएको छ
👉 हरेक कोठामा प्रकाश लाग्ने ।
👉24 घण्टा पानीको सुविधा
👉3 वटा सम्म बाईको लागि पार्किड उपलब्ध छ
Other Specialities
✅Modular Kitchen Sets ✅False Ceilings ✅Parqueting ✅Hot Water/Cold Water✅Drainage ✅TV Cabinets ✅Chimney ✅Recently Build ✅Clean, Green and Peaceful Environment
📍 https://maps.google.com?q=27.6550782,85.4302568&entry=gps&lucs=,94224825,94227247,94227248,47071704,47069508,94218641,94203019,47084304,94208458,94208447&g_st=com.google.maps.preview.copy

थप विवरणहरूको लागि कृपया
सम्पर्क: 9851185426
viber/whattsapp ⁨985-1185426⁩

Want your business to be the top-listed Interior Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Bhaktapur