Down Jacket

Down Jacket

Share

Photos from Down Jacket's post 01/01/2025

तातो न्यानो SUPER DOWN JACKET
100% प्वाँख (Pure Feather) बाट बनेको

Windproof, Waterproof, Dustproof

-5°C भन्दा चिसो मौसममा पनि न्यानो

सेवाहरू:
✅ नयाँ डाउन ज्याकेट अर्डर अनुसार बनाउन सकिन्छ।
✅ पुराना डाउन ज्याकेट मर्मत (कपडा फेर्ने, चेन फेर्ने, च्यातेको टाल्ने) गरिन्छ।

लाभहरू:
✔ 2/4 वर्ष लगाएर पुरानो भए पनि कपडा फेरेर नयाँ जस्तै बनाउन सकिन्छ।
✔ फाल्नुपर्ने झन्झट हटाएर पुनः प्रयोग गर्न सकिने सुविधा।

ठेगाना:
मध्यपुर थिमी-३, गठ्ठाघर, भक्तपुर

सम्पर्क:
📞 9808179139 / 9869570307

थप जानकारीका लागि हाम्रो फ्याक्ट्रीमा अवश्य आउनुहोस्।

Photos from Down Jacket's post 13/11/2024

तातो न्यानो
SUPER DOWN JACKET
100% Pure Feather प्वाँख बात बनेको
temperature -5 भन्दा बढी चिसो थेग्ने।
मध्यपुर थिमी -३ गठ्ठाघर भक्तपुर
सम्पर्क नम्बर :- 9808179139 / 9869570307
for more detail
Plz visit our factory

DOWN JACKET
के तपाईं डाउन ज्याकेत किन्ने सोचमा हुनुहुन्छ।
के तपाईं अडर अनुशार डाउन ज्याकेत बनाउन चाहनु हुन्छ।
के तपाईं डाउन ज्याकेत रिपेरिङ्ग गर्ने ठाँउको खोजिमा हुनुहुन्छ। ( कपडा फेर्ने, चेन फेर्ने, च्याटेको टाल्ने आदि )
हुनुहुन्छ भने अब हामी आएका छौ तपाइहरु माझ।

यो ज्याकेत 2/ 4 बर्ष लगाए पछि पुरानो भयो च्याट्यो मन परेन भने पनि फाल्नु पर्दैन यो ज्याकेत कपडा फेर्न वा EX CHANGE गर्न सकिन्छ ।

Want your business to be the top-listed Clothing Store in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bhaktapur
Bhaktapur