REMIX LIFE

REMIX LIFE

Share

14/09/2025

दोस्रो संस्करणको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएपछि विदेशी खेलाडीहरू स्वदेश फर्किएका छन् ।

14/09/2025

इटहरी उपमहानगरपालिकाले जेन्जी आन्दोलनमा तो'डफोड तथा चोरी भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ। गाडी, कम्प्युटर, टिभी, फर्निचर, सिसिटीभीलगायत सामग्री नोक्सानी भएको बताउँदै उपमहानगरले सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने र सुरक्षाको व्यवस्था गर्ने आश्वासन दिएको छ।

13/09/2025

तोडफोडबाट क्षतिग्रस्त ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल
जेन्जीको आन्दोलनको क्रममा तोडफोडबाट क्षतिग्रस्त ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल । यही हलमा भदाै २० देखि २२ गतेसम्म नेकपा एमालेको विधान महाधिवेशन भएको थियो ।

तस्वीर : किरणराज बिष्ट/रासस

Want your business to be the top-listed Media Company in Achham?
Click here to claim your Sponsored Listing.

Category

Address

Achham