Wave cafe
13/10/2023
पछिल्लो समय नेपाली चलचित्रको जापान प्रदशन खासै उपलव्धीमुलक रहेन ।
केही राम्रा कथावस्तु बोकेका चलचित्रहरु चलचित्र प्रदशनीको होडबाजिका कारण ओझेल नै परे ।
केही चलचित्र आए गएको दर्शकले पत्तै पाएनन ।
कति दर्शकहरु बाट गुनासो पनी आयो चलचित्र प्रदशनको कुनै जानकारी नै पाईएन ।
लगभग ७/८ वर्ष पहिले एउटा चलचित्र प्रदशन भएको थियो , जुन चलचित्रका हरेक पात्र सबैको मन मस्तिश्कमा छापिएका छन।
सोही चलचित्रका एक मुख्य पात्र हुन भष्मे डन ।
हो भष्मे डन , चलचित्रमा कथा भष्मे डनकै वरिपरी घटिरहेका घटनाहरु पस्कने कोशिस गरेका छन कथाकार तथा निर्देशक खगेन्द्र लामिछाने।
पशुपती वरिपरीको पात्रहरुकै बास्तवीकता चलचुत्रमा देख्न सकिने छ । हास्यवंग्य साथै इमोसनल टचअप चलचित्रको मुख्य खुराकका रुपमा प्रस्तुत गरेका छन खगेन्द्र लामिछाने।
यसपाली चलचित्र जापान प्रदशनको जिम्मा UNA Entertainment ले लिएको छ। भने टोकियोको प्रदशन Gt creation ले जिम्मा लिएको छ । साथै चलचित्रको डिजाईन तथा प्रिन्टको पाटो Destiny creation गररिरहेको छ ,
मिडियामा जापान समाचार - Japan Samacharका प्रधान सम्पादक गोकर्ण अधिकारीले हेरिरहेका छन।
चलचित्र टोकियो प्रदशन नोभेम्वर ४ तारीख सनिवारका दिन नाकानो जेरो हलमा प्रदशन तोकिएको छ ।
टिकट सिमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस ।
20/01/2021
Coming soon.....
A film by wave cafe
Timro yaad ma piune bani le
Official music video
Stay tune..
Youtube link:-
https://youtube.com/channel/UCnXRr_SRGCceCFP3_rYvudg
17/01/2021
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。