Ishu

Ishu

Share

05/01/2026

यो आयोग सरकारले बनाएको आयोग यो सरकारकै काम छैन एउटा केपी ओलीसँग त पुरै सरकार देशको सम्पूर्ण सुरक्षा निकायहरु डराउँछ भने यो देशको के भलो होला । एउटा सामान्य जाँडरक्सी खाएर कारबाहीमा परेको मान्छेलाई त पाँच-पाँच हजार रुपैयाँ दण्डित गर्छ पुलिसहरुले हाम्रो देशको कानुनले यत्रो नरसंहार गर्ने जिम्मेवार पदमा बसेको देशको प्रधानमन्त्री देशको अभिभावक यसको जिम्मा लिन्न । आफूले घरमा बोलाएर बयान दिन्छु त्यो पनि लिखित बयान । अनि सरकारले जरिवाना कति तोकेछ भने रु.५०० थुक्क नालायक सरकार थुक्क छानबिन आयोग

05/01/2026
05/01/2026

हिजोदेखि फेसबुक वालमा चलिरहेको दामोदर भण्डारीजीको पृष्ठभूमि बाँकी रहेको अभिभारा पूरा गर्नलाई एकचोटि मतदान गरौं भन्ने जो छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले भनेजस्तै (हामी बिग्र्या भए पो सुध्रिनु) त्यस्तै हाम्रो दामोदर भण्डारीजीले केही गर्या भए पो बाँकी रहेको अभिभारा पूरा गर्नुहुन्थ्यो। केही गरेकै छैन । अभिभारा त त्यस्तै हो अहिलेसम्म अलिकति बचेको आफ्नो पेट भर्नलाई मात्र होलान्। एकचोटि मतदान गर्ने ।

21/12/2025

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जी ,केपी ओली र प्रचण्डमा खासै भिन्नता छैन। उनी बुढाहरूले पनि म भन्दा ठूलो कोही छैन। जान्ने भनेको म हो र मैले गर्छु भन्थे। अहिलेको हरेक ठाउँको भाषण सुन्दाखेरि हर्क साम्पाङको पनि त्यही तेही भनेको सुन्छु। । म भन्दा ठूलो कोही छैन म जस्तो कोही छैन मैले मात्र गर्ने हो ।

21/12/2025

जसरी एउटा घरमा बा बुढो भएपछि सबै जिम्मेवारी जेठो छोराको काधमा आउँछ। त्यसरी अब हाम्रो देशका सबै राष्ट्रिय बा हजुरबाहरुले जिम्मेवारी सुम्पने बेला आएको छ त्यो भनेको हाम्रो राष्ट्रिय दाई रवि दाईलाई दिनुपर्छ। सबै जिम्मेवारी उसलाई दियो भने बल्ल देश बन्छ।

Want your public figure to be the top-listed Public Figure in Noida?
Click here to claim your Sponsored Listing.

Website

Address

Noida
Noida
201305