Magpie Show

Magpie Show

Share

05/31/2026

तुल्सा कलेक्सनकी सञ्चालिका तथा TikToker तुल्सा अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्।

05/07/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधा अन्तर्गत प्रयोग गर्दै आएको सवारी साधन प्रधानमन्त्री कार्यालयमा फिर्ता गरेका छन्।

05/06/2026

नेपाल सरकारले बदलिँदो समयअनुसार र नैतिक शिक्षा समावेश गर्न राष्ट्रिय पाठ्यक्रम ढाँचा २०७६ संशोधन गर्न एक कार्यदल गठन गरेको छ।

05/02/2026

Nepali Congress Shabhapati Gagan Thapa requests Nepal Government
“नदी किनार खाली गर्नैपर्छ, तर त्यो काम ‘डोजर’ले होइन, ‘कानुन’ को प्रयोग गरेर गर। नक्कली सुकुम्बासीलाई दण्ड देऊ, तर वास्तविक भूमिहीनलाई पहिचान नगरी, पुनर्स्थापनाको आधार नबनाई, धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर। सुकुम्बासी समस्या पालेर होइन, समाधान गरेर मात्र सकिन्छ। राज्य ‘रुल बाइ ल’ (शक्ति) होइन, ‘रुल अफ ल’ (कानुन) को बाटोमा हिँडोस। याद राखौं—राज्यको सामर्थ्य डोजरको दाँतमा होइन, कानुनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्छ।”

04/25/2026

Demolition work along the Manohara Riverbank was disrupted after dozers sent to clear encroached structures came under a stone-pelting attack. Around a dozen personnel from Nepal Police and the Armed Police Force were injured in the incident. Following the clash and rising tension in the area, authorities halted the demolition operation for the day.

04/25/2026

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्न थालेको छ, र सामान हटाउन प्रहरीले पनि सहयोग गरिरहेको छ।

04/23/2026

पुष्पकमल दाहाल भन्छन्:
“आजकल राम्रो समाचारहरू पनि आउन थालेका छन्। बिस्तारै समाचार हेर्नु धेरै रमाइलो हुन थालेको छ। अहिले म देख्न सक्छु कि पहिले ‘नेपोबेबी’, ‘नेपोकिड्स’, ‘भ्रष्टाचार’ भन्नेहरू त्यही नेपोबेबी र किड्सहरूसँग सम्बन्धित छन्। अब मलाई लाग्छ, एक दिन जनताले यो कुरा बुझ्नेछन्।”

04/22/2026

सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

04/21/2026

हिमेश पन्तले गृहमन्त्री पदबाट सुदन गुरुङको राजीनामा माग गरेका छन्।

04/21/2026

Nepal wins the match with UAE in ongoing T20 series.🇳🇵

Want your business to be the top-listed Convenience Store in Toronto?
Click here to claim your Sponsored Listing.

Address

Old Toronto
Toronto, ON