Laxmi LK Channel

Laxmi LK Channel

Share

मैले प्रायजसो कविता,गित र लेखहरू लेख्ने गर्दछु भने नेपाली , कला, संस्कृति , परम्परा आदि लगायत विभिन्न विषयमा सामाग्रीहरू सहित podcast समेत Laxmi LK youtube channel मार्फत प्रसारण गर्दै आएको छु।कृपया यस च्यानललाई सपोर्ट गर्नुहोला।

05/01/2026

बुद्ध जयन्ती, उँभौली पर्व तथा श्रमिक दिवसको हार्दिक शुभकामना!
"अहिंसा र शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ जन्मोत्सव (बुद्ध जयन्ती), प्रकृति पूजक किराँत समुदायको महान् पर्व उँभौली, र विश्वभरका श्रमिकहरूको सम्मानमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु।

क्यानडामा अप्रिल २०२६ देखि लागू भएका ५ नयाँ नियम र ट्याक्स अपडेट 04/06/2026

https://youtu.be/tOuqDq_2ghA?si=7mZcRK0esLUHbcEp

क्यानडामा अप्रिल २०२६ देखि लागू भएका ५ नयाँ नियम र ट्याक्स अपडेट "नमस्ते साथीहरू! क्यानडामा बस्ने हामी सबैका लागि अप्रिल महिना निकै महत्त्वपूर्ण छ। अप्रिल १ देखि लागू भएका नयाँ न....

"एडमन्टनका नेपाली समुदायका लागि खुसीको खबर: निःशुल्क Tax Filing क्लिनिक २०२६ आयोजना हुँदै। 03/21/2026

"एडमन्टनका नेपाली समुदायका लागि विशेष राहत! NRNA क्यानडाले NECASE सहकार्य र Momo Kitchen को सहयोगमा नि:शुल्क Tax Clinic सेवा उपलब्ध गराउँदै छ। नयाँ आगन्तुक र विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हो। विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्।

"एडमन्टनका नेपाली समुदायका लागि खुसीको खबर: निःशुल्क Tax Filing क्लिनिक २०२६ आयोजना हुँदै। "एडमन्टनका नेपाली समुदायका लागि विशेष राहत! NRNA क्यानडा र NECASE को आयोजना तथा Momo Kitchen को सहयोगमा नि:शुल्क Tax Clinic हुँदैछ। नयाँ...

03/06/2026

प्रारम्भिक मतपरिणाम अनुसार अहिलेसम्म :

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता

काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता

काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता

काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता

काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता

काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता

मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता

धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता

चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता

कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता

ललितपुर–३ मा तोसिमा कार्की ६४८ ले अग्रता

ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता

रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता

कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८०

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

Want your public figure to be the top-listed Public Figure in Calgary?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Calgary, AB